धर्मनिरपेक्ष

नेपालको दलित समुदायले किन चाहन्छ धर्मनिरपेक्ष ?
यस सम्बन्धमा मेरा केही विचार र अनुभव प्रस्तुत गर्न चाहन्छु । विशेषगरी हिन्दू धर्म मान्ने दलित समुदायको अवस्थाबारे चर्चा गर्न आवश्यक छ । दलित समुदायले परापूर्वकालदेखि हिन्दू धर्म र संस्कृतिलाई […]

