मधेस

राजविराज (सप्तरी) । डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल […]

सिरहा । नरहा गाउँपालिका अन्तर्गतका आधारभुत विद्यालयमा जीर्ण भएर प्रयोग गर्न नसक्ने शौचालय मर्मत नहुँदा शिक्षक विद्यार्थी शौचको लागि झाडी र आलिको सहारालिन बाध्य छन् । नरहा ३ स्थित जनता […]

सिराहा । लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा छिन् । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उनको मुख्य जिम्मेवारी हो । पहिले गाउँघरका […]

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिकाले आफ्ना गाउँपालिकाबासीका लागि आधुनिक प्रेमको विषयमा जनचेतना फैलाउँदै भएका छन्। गाउँपालिकाले आधुनिक समाजमा मौलाउँदै गइरहेका विविध सामाजिक विषयवस्तुमा जनचेतना फैलाउन १२ वटा बहुआयामिक कार्यक्रम सञ्चालन गर्ने […]

