मधेस

सुन्दर र समृद्ध सिरहा नगरको अवधारण लिएर अघि बढिरहेको छु : मेयर डा. यादव

सिरहा । सिरहा जिल्लाको सदरमुकाम रहेको सिरहा नगरपालिकामा २२ वटा वडा छन् । लगडिगदियानी, लक्ष्मीनियाँ, सन्हैठा, लगडीगोठ र हक्परा गाउँ विकास समिति जोडिएर बनेको सिरहा नगरपालिकाको क्षेत्रफल ९४.२ वर्ग किलोमिटर रहेको […]

धनुषामा तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

गोदार (धनुषा) । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा रु डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन […]

सबैलामा नगरस्तरिय युवा संजाल गठन

जनकपुरधाम । समाजिक परिवर्तनका लागि युवा मुख्य उदेश्य सहित सबैला न.पा. स्तरीय युवा सञ्जाल गठन गरिएको छ । सेफ नेपाल नामक समाजिक संस्थाको अगुवाइमा अभिमुखिकरण तथा युवा सञ्जाल गठन कार्यक्रमको […]

वीरगञ्ज महानगरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले आज वीरगञ्जको बिर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट ‘कक्षा […]