मधेस

जानकी मेडिकल कलेजमा ‘जेएमसी फेस्ट २०८०’ सुरु

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयास्थित जानकी मेडिकल कलेजमा ‘जेएमसी फेस्ट २०८०’ सुरु भएको छ । कलेजको आयोजनामा सप्ताहव्यापी जेएमसी फेस्ट आजबाट सुरु भएको हो । कलेजको आफ्नै मैदान […]

अयोध्या राम मन्दिर उद्घाटन : ससुरालीबाट के पठाइँदैछ कोसेली ?

जनकपुरधाम । त्रेतायुगाकालीन भगवान् सीतारामको सम्बन्धलाई जीवन्त बनाउन भन्दै नेपालको जनकपुरधामले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठाका लागि सुनचाँदी सहितका गहना र कोसेली पठाउन लागेको छ। जनकपुरधामस्थित जानकी […]

बिदाको दिन स्वास्थ्य मन्त्रीको छड्के, निजी अस्पतालका दलाल पक्राउ

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंहले एकाबिहानै छड्के हानेका छन् । मधेश प्रदेशका स्वास्थ्यमन्त्री सिंह अनुगमनमैं रहेको बखत निजी अस्पतालमा बिरामी […]

धनुषा प्रहरीद्वारा २० लाख बढीका भन्सार छलीका सामान बरामद

जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले […]