मधेस

विदेह नगरपालिकामा आजबाट श्रम स्वीकृति प्रदान सुरु

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिनेभएको छ । नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । नगरपालिकाका अनुसार आजदेखि […]

सिरहाबाट झुठ्ठा विवरण पेश गरी जारी छ वटा नागरिकता रद्द

काठमाडौँ । झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज […]

महोत्तरीमा प्रहरीले बरामद गर्यो दुई कार्टुन ‘सोफी’ रक्सी

महोत्तरी । महोत्तरीमा प्रहरीले दुई कार्टुन सोफी रक्सी बरामद गरेको छ । प्रहरीले नेपालबाट भारतर्फ अवैध रुपमा भन्सार छली गरेर चोरी निकासी गरी लगिरहेको दुई कार्टुन रक्सी बरामद गरेको हो […]

जानकी मन्दिरमा को हुन् असली महन्त !

जनकपुरधाम । भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरको उद्घाटन समारोहमा जानकी मन्दिरको दुईजना महन्तको नाममा निमन्त्रणा आएको विषयले फेरि चर्चा पाएको छ। एउटै मन्दिरमा दुईजना महन्तको नाममा राम मन्दिरको उद्घाटन समारोहको […]