मधेस

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव

जनकपुरधाम । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताह व्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव कार्यक्रम मनाउने कार्यक्रम रहेको छ । तिल्कोत्सवमा भगवान रामलाई […]

धनुषामा ६ वर्षीया बालिकालाई बलात्कार गरी हत्या, दुईजना पक्राउ

जनकपुरधाम । धनुषमा २४ घण्टादेखि हराइरहेकी एक बालिकाको बलात्कार गरी हत्या भएको छ । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको बलात्कार गरी निर्ममतापूर्वक हत्या भएको […]

थमन विकको हत्या मुद्दामा लोसपा सांसद शर्मासहित ७ जनालाई जन्मकैद

जनकपुरधाम । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको […]

थमन विकको हत्या मुद्दामा एमालेका निलम्बित सांसद कोइरीले पाए सफाइ

काठमाडौँ – एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो । महोत्तरी जिल्ला अदालतका न्यायाधीश […]