मधेस

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले […]

बारा–२ उपनिर्वाचन : एकघण्टामा पाँच प्रतिशत मतदान

बारा । बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत […]

कानको झुम्का बेचेर विदेश पठाएको श्रीमानले नै दाईजोका लागि स्वेताको शरीरमा आगो लगाईदिएपछि….

जनकपुरधाम । धनुषामा दाईजोको कारण श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दाईजोको तीन तोला सुन नदिएपछि श्रीमतिलाई आफ्नै श्रीमानले […]

सर्लाहीमा फोहोर फाल्ने ठाउँमा भेटियो सवा पाँच लाख रुपैयाँ

सर्लाही । सर्लाहीमा पाँच लाखभन्दा बढी नक्कली नेपाली रुपैयाँ फेला परेको छ। जिल्लाको लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर नजिकै भित्री सडकखण्डको फोहोर फाल्ने ठाउँबाट प्रहरीले पाँच लाखभन्दा बढी नक्कली नेपाली […]