मधेस

जनकपुरधाम । धनुषामा ११ वर्षीय नाबालिग छात्रालाईबलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको सबैला नगरपालिका ३ स्थितएक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि फरार […]

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुईवटा विशेषज्ञ विधातर्फ अध्यापन सुरु भएको छ । प्रतिष्ठानका अनुसार एमडी/एमएस तर्फ स्त्री तथा प्रसुतिरोग र बालरोग तर्फको अध्यापन सुरु भएको छ । […]

जनकपुरधाम । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनी निर्वाचित बारा क्षेत्र नम्बर २ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । जसको प्रक्रिया निर्वाचन आयोगले सुरु गरिसकेको छ । चैत […]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । कानुनसम्मत गर्नुपर्ने […]

