मधेस

एकीकृत बाल क्लवको नयाँ कार्यसमिति चयन, अध्यक्षमा हिमानी

जनकपुरधाम । २०७३ साल देखी बालबालिकाको अधिकार सुनिश्चितमा कार्यरत रहेको एकिकृत बाल क्लबले नयाँ कार्यसमिति चयन गरेको छ।बालबालिकाको हक र अर्थपूर्ण सहभागिताको वकालत गर्दै आएको बाल क्लबले तेस्रो अधिवेशन तथा […]

आज बलिदानी दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत […]

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिङ्गो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ […]

जनकपुर प्रादेशिक अस्पतालको निवास अझै पूर्व-कर्मचारी तथा उनीहरुको आसेपासेको कब्जामा

अस्पतालका पूर्व मेसु डा.प्रमोद कुमार यादव गत असारमै सरुवा भएर काठमाडौं गइसकेका छन् । तर, उनले प्रयोग गर्दै आएका कर्मचारी निवासमा उनका भान्जाहरू बस्दै आएका छन् ।