मधेस

महोत्तरीको औरहीमा एक पुरुषको शव फेला, हत्या भएको आशंका

जनकपुरधाम । महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका(७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो । […]

मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र, निर्माणमा अवरोध गर्दै स्थानीय आन्दोलनमा

जलेश्वर । पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको […]

गुमेको जग्गा फिर्ता पाएपछि किसानमा खुसीयाली

धनुषा । नदीको बहाव परिवर्तन हुँदा खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाएका छन् । मधेश प्रदेशको धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका भएर बग्ने जमुनी नदीले आफ्नो […]

विदेह नगरपालिकाका मेयर दासले पत्रकार महतोलाई दिए ज्यान मार्ने धम्की

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले पत्रकार शैलेन्द महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन्। शुक्रबार प्रदेशसभा सचिवालयमा नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार […]