मधेस

गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव फेला

रौतहट । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आज एक सुटकेशभित्र महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको […]

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि आज मलेसिया जाँदैछन् । मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको […]

गौशाला बजारबाट २१ लाखभन्दा बढीको कपडासहित एकजना पक्राउ

महोत्तरी । गौशाला बजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले […]

‘इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी’

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएको छ । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुरधाममा उद्घाटन […]