मुख्य समाचार

वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका छन् । सोमवार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारले […]

मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् । मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको आजको छलफलमा उनले […]

अन्तर्राष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ यहि चैत २९ गतेदेखि आयोजना हुने भएको छ । ३१ गतेसम्म आयोजना हुने सम्मलेनको उदेश्य दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुमाको पक्षपोषण गर्ने […]

वायु प्रदूषणले काठमाडौँ उपत्यकाको अवस्था भयावह, नियन्त्रणका लागि आवश्यक कदम चाल्न आह्वान

काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न […]