मुख्य समाचार

प्रकाशकीय : हाम्रो अठोट

सूचना सबैको हक हो । त्यसैले सञ्चार जगत दिनप्रतिदिन बामे सर्दैछ । सञ्चार माध्यमका विभिन्न विधामा त्यति नै धेरै अस्वस्थ र रोमाञ्चकारी प्रतिस्पर्धा छ । सूचना जनता समक्ष पु¥याउन कसैले […]

धनुषामा प्रधानाध्यापक र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रियाविपरीत शिक्षक नियुक्ति

जनकपुरधाम । धनुषामा शिक्षक नियुक्तिमा विवाद देखिएको छ । जिल्लाका विभिन्न विद्यालयमा प्रधानाध्यापक र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रियाविपरीत नियुक्ति गरिएको आरोप लागेको छ । बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माविमा नवनियुक्त १० […]