राजनिती

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

काठमाडौँ । सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । […]

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । भारतीय सिमाना नजिक बनाइने प्रस्तावित […]

बलवामा बहुउद्देश्यीय व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै, १० लाख डलर सहयोग

काठमाडौं । महोत्तरीको बलवा नगरपालिका-६ मा बहुउद्देश्यीय व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना हुने भएको छ। नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्ने […]

धम्क्याउँदै बार्गेनिङ गर्ने पत्रकारको नाम केही दिनमै सार्वजनिक गर्छु : मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले आफूलाई धम्क्याउँदै बार्गेनिङ गर्ने पत्रकारको नाम केही दिनमै सार्वजनिक गर्ने घोषणा गरेका छन्। जनकपुरधाम–८ स्थित पत्रकारको घर र प्रतिष्ठान उल्लेख गर्दै मन्त्री यादवले […]