राजनिती

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित नहुने

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएको छ । आज आयोजित प्रेस क्लब मेचीनगरको पद […]

स्ववियु चुनावको कार्यतालिका सार्वजनिक

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले कार्यतालिका सार्वजनिक गरेको हो। विद्यार्थी कल्याण तथा खेलकुद […]

भेटघाट र सम्मानको तस्विरले अपवाह फैलाइयो : उपाध्यक्ष चौधरी

काठमाडौँ। समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले एक बैठकको क्रममा सम्मान गरेको तस्विरका आधारमा पार्टी प्रवेशको गलत हल्ला फैलाइएको बताएका छन्। शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै […]

पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गर्नेछः अध्यक्ष प्रचण्ड

दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज […]