राजनिती

मधेस प्रदेशमा माओवादीका दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादव र […]

मधेस सरकारमा सहभागी हुँदै माओवादी, भोलि १ बजे शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको […]

मधेसका जनता अन्यायमा परेका छन्, नागरिकता विधेयक छिटो ल्याइयोसः सांसद महतो

काठमाडौं । मधेसका जनता अन्यायमा परेको प्रतिनिधि सभा सदस्य डा. विरेन्द्र महतोले बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा पहिलोपटक बोल्दै उनले नेपाल भित्रैका नागरिकलाई मान्छे हेरेर कानूनको व्याख्या हुने […]

रास्वपाको तर्फबाट सरकारमा सहभागी तीनै जना मन्त्रीले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री बनेकाहरूले आइतवारै राजीनामा बुझाउने तयारी गरेका छन् । आइतवार दुई चरणमा बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा रहेका रास्वपाका दुई मन्त्री […]