राजनिती

पर्सा २(१) मा नेपाली काँग्रेसका पटेल विजयी

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् । निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय […]

सप्तरीको २(१) मा पनि जनमत पार्टीका सिंह विजयी

जनकपुरधाम । जनतम पार्टीका उम्मेदवारले मधेश सरकारका अर्थमन्त्रीलाई हराउँदै दोस्रो उम्मेदवार निर्वाचित भएका छन् । जनमत पार्टीका सतिश कुमार सिंह सप्तरी २ को ‘क’ बाट निर्वाचित भएका छन् । सिंहले […]

काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ […]

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गरेको छ । निकटतम […]