राजनिती

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापा क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै […]

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दर्ता

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्यमन्त्री राउतले संघीय सरकारका मन्त्री प्रदिप यादवसँगै वीरगञ्जस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर […]

जसपाका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण काँग्रेसमा, धनुषा ४(क) मा भिड्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेसका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्। आइतबार धनुषाको लक्ष्मिनीयामा उनी कांग्रेस प्रवेश गरेका हुन्। धनुषा ४(क) बाट जसपाका तर्फबाट […]

मोरङ–३ बाट रेखा थापाले गरिन् उम्मेदवारी दर्ता

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतवार उम्मेदवारी दर्ता गराएकी हुन् । यो क्षेत्रबाट गठबन्धनको तर्फबाट […]