राजनिती

मधेश प्रदेशको बजेटमा त्रुटि, छानबिन गर्न ६ सदस्यीय कार्यदल गठन

जनकपुरधाम । मधेश प्रदेशको आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेश सभाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । सभामुख रामचन्द्र मण्डलको […]

जनकपुर–अयोध्यालाई धार्मिक पर्यटनसँग जोड्नुपर्छ : मुख्यमन्त्री सिंह

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरलाई अयोध्यासँगको धार्मिक पर्यटनसँग जोड्न सके यहाँको विकासले एउटा महत्त्वपूर्ण फड्को लिनसक्ने बताएका छन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशको […]

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुख देवराज […]

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसद शर्माको माग

काठमाडौँ । सांसदहरुले आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा.सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा […]