शिक्षा

जानकी मेडिकल कलेजलाई कारबाही गर्न माग, चिट चोरीबाट डाक्टर उत्पादन गर्दै आएको आरोप

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाले कलेजको २१ बुँदे कमजोरी औँल्याउँदै चिकित्सा शिक्षा अध्ययन संस्थान […]

धनुषामा भोलि विद्यालय बन्द हुने

जनकपुरधाम । काठमाडौँमा भएको जेन जेड प्रदर्शनमा युवाको मृत्यु भएपछि धनुषा जिल्लाभरिका विद्यालय भोलि एक दिनका लागि बन्द हुने भएका छन्। प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त बैठकमार्फत भोलि ९सोमबार० […]

जो पुस्तकालयमा रमाउँछन्…

काठमाडौँ । नोटबुक, पानीको बोतल अनि कलम हातमा बोकेर बिहान १० बजे केशर पुस्तकालय पुगेकी रविना थपलिया दिनभरि किताबसँग रमाउँछिन् । उनका लागि पुस्तकालय दिनभरिको घर हो भने किताब साथी […]

उच्च शिक्षामा छोरीको पहुँच बढाउन मटिहानी नगरपालिकाद्वारा साइकल वितरण

महोत्तरी । मटिहानी नगरपालिकाले शिक्षामा छोरीको पहुँच बढाउने उद्देश्यले आर्थिक वर्ष २०७७÷७८ देखि सुरु गरेको ‘साइकल कार्यक्रम’लाई यसवर्ष पनि निरन्तरता दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्णपछि पनि छोरीहरुले […]