समाचार

कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । […]

जनकपुरधाम । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको जम्बो टोलिको घरदैलो कार्यक्रम रफ्तारमा छ । मतदाता रिझाउनेदेखि मतदाताको समस्या सुन्न घरदैलोमा रहेका उम्मेदवारहरूलाई यसपटक भने चुनौती देखिएको छ […]

तराई मधेश तथा मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दिपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा […]

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले […]

