समाचार

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सुरक्षामा खटिन १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुला भएको छ । प्रहरी प्रधान कार्यालयले ४० दिनको सेवा […]

जनकपुरधाम । जनकपुरधामका युवाहरुलाई टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जनकपुरधाममा आयोजित कार्यक्रममा सयौँ युवाहरुको बिच फेलोशिप कार्यक्रमका बारे जानकारी […]

ईश्वरको नविनतम श्रृष्टिजगत कि तिमी जननीतिमी कसैकी प्रियाअनि कसैकी प्यारीतिमीसँग छ छायाँतिमीसँगै छ छहारीतिमी खुशी नयाँ परिचय, पहिचानमा पनितिमी बाबुकी छोरी प्यारीतिमी सुन्दर, तिमी सुशील, तिमी नारी ! तिमी कहिल्यै […]

