समाचार

महोत्तरी : पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु

महोत्तरी । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ । जिल्लाको […]

पत्रकार भुसाल “टान पत्रकारिता पुरस्कार, २०२२’’ बाट सम्मानित

काठमाडौं । नेपाली रेडियो नेटवर्कको अर्थसम्वाद कार्यक्रमका सञ्चालक पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत […]

चुरे संरक्षणका अभियानीले गरे तेस्रो चरणको आन्दोलनको घोषणा

जनकपुरधाम । चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगत २६ दिनदेखि जनकपुरधाममा रिले अनशनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानीले तेस्रो चरणको आन्दोलनको घोषणा गरका छन् । चुरे तथा […]

किसानले लिए छ ट्रक मल नियन्त्रणमा, कोटा वृद्धि गर्न माग

वीरगञ्ज । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन् । सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा […]