समाचार

चट्याङ लागेर दुईजनाको मृत्यु

दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी […]

रत्नपार्कमा विद्युतीय सवारीको चार्जिङ स्टेसन

काठमाडौं । विद्युतीय सवारीको प्रयोग बढाउन विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उक्त चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छन्। प्राधिकरणका अनुसार […]

साठी लाख अफगानी भोकमरीको जोखिममा

काठमाडौं । अफगान सङ्कट गहिरिदै जाँदा त्यहाँका ६० लाख नागरिक भोकमरीको जोखिममा रहेका छन् । चरम गरिबी झेलिरहेका अफगानिस्तानका नागरिकलाई तत्काल आर्थिक सहयोग नगरे उनीहरू भोकमरीको जोखिममा पर्ने चेतावनी संयुक्त […]

झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित

मोरङ । मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् । प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल […]