समाचार

गौशाला बजारबाट २१ लाखभन्दा बढीको कपडासहित एकजना पक्राउ

महोत्तरी । गौशाला बजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले […]

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समितिको बिहीवार बसेको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय […]

एनपीएलको दोस्रो संस्करण मङ्सिर १ गतेदेखि हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज […]

‘इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी’

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएको छ । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुरधाममा उद्घाटन […]