समाचार

भोली मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । भोली मधेश प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । चैत्र २७ गते भगवान् रामको जन्मोत्सव अर्थात राम नवमीको अवसरमा मधेश प्रदेशमा विदा हुने भएको छ । उक्त विदा […]

man people festival dancing
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न

जनकपुरधाम । मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य […]

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन पक्राउ

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको […]

महोत्तरीमा खानेपानीको सङ्कट बढ्दै, स्थानीयवासी चिन्तित

महोत्तरी । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका […]