समाचार

सिरहा । लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन् । इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलवार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको […]

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले गाडी भाडामा मात्रै महिनाको एक लाखभन्दा बढी रुपैयाँ खर्चिरहेको छ । पालिकाले दुईवटा चार पाङ्ग्रे गाडी भाडामा लिएको छ । एउटा कार्यालय प्रयोजन र अर्को […]

जनकपुरधाम । बहुप्रतिक्षित धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन तयार भएको छ। योसँगै नगरपालिका अब आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा दिन अन्तिम तयारीमा जुटेको छ। नगरपालिकाले वडा नम्बर ५ मा […]

जनकपुर । सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपश्चात् अन्तर्राष्ट्रिय संस्थाको छाता सङ्गठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र […]

