समाचार

बरहथवा (सर्लाही)। शुक्रबार साँझ आएको हुरीका कारण जिल्लाका विभिन्न स्थानमा छ जना घाइते भएका छन् । हुरीका कारण घर तथा सवारी साधनमा क्षति पुगेको छ । शुक्रबार साँझ सर्लाहीसहित तराईका […]

पर्वत । पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ […]

जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुपले विपन्न ६ जना महिलालाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी सपना फाउण्डेशन […]

जनकपुरधाम। निर्देशक रोशन दासले मधेसको कथामा आधारित फिल्म प्रतिवैरम् बनाउन लागेका छन्। शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै उनले मधेसको मौलिक संस्कृति र परिवेशमा आधारित फिल्म बनाउन लागेको जानकारी दिएका छन्। […]

