समाचार

बन्धकहरू मुक्त हुन थाले, विपिन जोशी ‘जीवित रहेको कुनै प्रमाण फेला परेन’

दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको“ औपचारिक जानकारी इजरेली सेनाले गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका […]

प्रहरी निरीक्षक ओम प्रकाश बने असोज महिनाको उत्कृष्ट प्रहरी

जनकपुरधाम। ईलाका प्रहरी कार्यालय यदुकूहामा कार्यरत प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका छन् । प्रदेश प्रहरी […]

माटोका सामान बिक्री हुन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

जलेश्वर (महोत्तरी)। तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ । झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुहरुका कारण […]

सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

सिरहा । प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]