समाज

कटहरिया एफएमका पत्रकार रविन्द्र घरमा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौँ । रौतहटमा एकजना पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार राति ९ बजे घरमा […]

मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

जनकपुरधाम । मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ । उक्त निर्देशनालयवाट प्राप्त जानकारीअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा […]

काठमाडौँ महानगरको निःशुल्क कानुनी परामर्श सेवा प्रभावकारी बन्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । वि.सं. २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त […]

आज रातिदेखि विपी राजमार्गका यी खण्डमा यातायात सञ्चालनमा रोक

काठमाडौँ । आज रातिदेखि विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका […]