स्वास्थ्य

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क […]

निजामती अस्पतालका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति, यस्ता छन् सहमति भएका बुँदाहरू

काठमाडौं । निजामती कर्मचारी अस्पतालका आन्दोलनरत कर्मचारीहरूले १४ औं दिनमा आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत कर्मचारी र सरकारबीच सोमवार भएको वार्तामा सहमति जुटेपछि उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । […]

निजामती कर्मचारी अस्पतालका आन्दोलनरत कर्मचारीको गुनासो: वर्षौदेखि काम गरेपनि स्तरोन्नति भएन

काठमाडौं । निजामती कर्मचारी अस्पतालका कर्मचारी आन्दोलनमा उत्रेको आज १४ औं दिन हो । तर, आन्दोलनरत पक्ष र सरकारबीच कुनै ठोस छलफल हुन सकेको छैन । विभिन्न ६ बुँदे माग […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुति र बालरोग तर्फको अध्यापन सुरु

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुईवटा विशेषज्ञ विधातर्फ अध्यापन सुरु भएको छ । प्रतिष्ठानका अनुसार एमडी/एमएस तर्फ स्त्री तथा प्रसुतिरोग र बालरोग तर्फको अध्यापन सुरु भएको छ । […]