Banner II

पोखरामा एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । अहिलेसम्म १ हजार ६ सय मत गणना हुँदा आचार्यले ६१३ मत पाएका छन् […]

जीतपुर सिमरा उपमहानगर २४ मा अन्सारी विजयी

काठमाडौं । जीतपुर सिमरा उपमहानगरको वडा नं २४ मा नेपाली काँग्रेसका सुल्तान अन्सारी विजयी भएका छन् । वडाध्यक्षका विजयी अन्सारीले ७०१ मत प्राप्त गरी विजयी भएको छ । उनका प्रतिस्पर्धी […]

जनकपुरधाम उपमहानगर १ मा काग्रेसको यादव विजयी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा दीपनारायण यादव विजयी भएको छ । यादवले ९२८ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्धन्ती लभकुमार अधिकारीले २७४ […]

क्षीरेश्वरनाथमा कांग्रेसको अग्रता, एमालेले पछ्याउँदै

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेसको सुरुवाती अग्रता देखिएको छ । सुरुवाती २९८ मत गन्दा मेयरमा काँग्रेसका योगेन्द्र पजियारले १३६ र नेकपा एमालेका सुखदेव यादवले ९५ मत पाएका छन् […]