Banner II

सर्लाहीको ईश्वरपुरमा विपन्न परिवारलाई पिउने पानीको व्यावस्था

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको […]

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने […]

जनकपुर ११ का वडाध्यक्ष र सचिव ५० हजार घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । कानुनसम्मत गर्नुपर्ने […]

जुनियरलाई सचिव, सिनियर जिम्मेवारीविहिन !

जनकपुरधाम । सिनियर कर्मचारी हुँदाहुदैँ मधेश प्रदेशको एक मन्त्रालयमा नियम विपरित जुनियर कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा वरिष्ठ कर्मचारीलाई जिम्मेवारीविहिन बनाई कनिष्ठ […]