अन्तर्राष्ट्रिय

साउदी अरबमा दारु(रक्सी) बनाएर बेचेको आरोपमा ‘सयौँ’ नेपालीहरू जेलमा

काठमाडौं । मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू साउदी अरबमा जेल परेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। साउदी अरब नेपालको एउटा प्रमुख श्रम […]

पाकिस्तानमा आमनिर्वाचन : १०७ मध्ये ४२ सिट जितेर इमरान खानको पार्टी पहिलो

एजेन्सी । पाकिस्तानमा आमनिर्वाचनको मतगणना जारी छ। बिहीबार दिउँसो सम्पन्न राष्ट्रिय र प्रान्तीय निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ। मतदान सम्पन्न भएपछि निकै ढिला गरी मतगणना सुरू भएकोमा शुक्रबार दिउँसो […]

राजीनामा दिएकै दिन गठबन्धन फेरेर नीतिश कुमार फेरि बिहारको मुख्यमन्त्री

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा नीतिश कुमार नवौँ पटक मुख्यमन्त्री नियुक्त भएका छन्। उनले आइतवार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए तर केन्द्रको सत्ताधारी भारतीय जनता पार्टीसँग […]

बिहारका मुख्यमन्त्री नीतिश कुमारद्वारा राजीनामा

काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले आइतवार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। भारतमा यसै वर्ष आम निर्वाचन हुँदैछ र त्यस क्रममा त्यहाँ चुनावअघि अनेक दाउपेचहरू भइरहेको बताइन्छ। […]