अर्थ

जनकपुरमा सात वर्षपछि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । विभिन्न परिसूचकका आधारमा गरिएको कार्यसम्पादनपछि सो कार्यालयले सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा […]

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा […]

१ अर्ब ३७ करोडभन्दा बढीमा बिक्री भयो ‘बर्किन’को ह्यान्ड ब्याग!

काठमाडौँ । फेसनको क्षेत्रमा सबैभन्दा प्रसिद्ध मानिने बर्किन ब्याग हालसम्मकै धेरै मूल्यमा बिक्री भएको छ । बीबीसीका अनुसार गत १० जुलाईमा बर्किन ब्याग ८.६ मिलियन यूरो अर्थात् लगभग १ अर्ब […]

राजर्षि जनक विश्वविद्यालयका लागि ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको […]