अर्थ

रेमिट्यान्स ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक […]

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया […]

बालबालिकामा हुने क्यान्सर रोग निःशुल्क उपचार गरिने

काठमाडौँ । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा […]

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट ल्याइएको बताएका हुन् । […]