क्राईम मिरर

जुवाडेप्रति आक्रमक मिर्चैया प्रहरी : मध्यराति होटलमा छापा, सञ्चालक पक्राउ

सिरहा । इलाका प्रहरी कार्यालय मिर्चैयाले होटलभित्रै जुवातास खेलाउने एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । मिर्चैयाको कटारी चोकस्थित खुश्बु होटल एण्ड पार्टी प्यालेसका सञ्चालक सरोज कुमार साहलाई प्रहरीले पक्राउ […]

धनुषा : दुई छोराको हत्या गरि आमाले आत्महत्या गरेको आशंका

जनकपुरधाम । धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका गरिएको छ । शुक्रबार साँझ नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले पाँच वर्षीय छोरा अभिषेक र तीन वर्षीय […]

वडाध्यक्षद्वारा नै सखुवाको काठ चोर्ने प्रयास, स्थानीयले समाते काठसहित सरकारी जेसीबी र चालक

सिरहा । सिरहाको गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट संकलित सखुवाको काठ वडाध्यक्षले नै चोरी गर्ने प्रयास गरेका छन् गोलबजार ९ का वडाध्यक्ष रामपुकार कामतिले सखुवाको काठ चोरेर लाने […]

धनुषामा चोरी गरेर भाग्न खोज्दा खुट्टा भाँचिएपछि चोर समातियो

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ कुम्हरौलमा एकजना चोर चोरी गर्दै गरेको अवस्थामा समातिएको छ । चोरी गर्दै गर्दा चोरलाई स्थानीयले देखेपछि भाग्ने क्रममा खुट्टा भाँचिएपछि धनुषा लक्ष्मीनिवासका २० बर्षीय […]