क्राईम मिरर

पत्रकार विनयको हत्या नै हुनसक्ने प्रमाणहरु धमाधम फेला पर्दै, के गर्दैछन् प्रहरी !

जनकपुरधाम । धनुषाका पत्रकार विनय कुमार यादवको हत्या हुनसक्ने प्रमाणहरु धमाधम फेला परिरहेको छ । मंगलबार बिहान दुर्घटनामा मृत्यु भएको भनिएको पत्रकार यादवको हत्या भएको प्रमाणहरु भेटिदै गएको छ । […]

राैतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानिय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ। गाँजा सहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो […]

सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला

सर्लाही । ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ।  स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन्। प्रहरी स्रोतले […]

पत्रकार विनय यादवको मृत्यु शंकास्पद, प्रहरीको अनुसन्धान फितलो भएको आरोप

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्णले ईन्युजब्यूरोका कार्यकारी सम्पादक पत्रकार बिनय कुमार यादवको मृत्यु शंकाष्पद रहेको भन्दै गहिँरो छानविनको माग गरेका छन् । महासंघ […]