क्राईम मिरर

दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि

अफगानिस्तान । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ […]

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

काठमाडौं । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् । विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक […]

कानको झुम्का बेचेर विदेश पठाएको श्रीमानले नै दाईजोका लागि स्वेताको शरीरमा आगो लगाईदिएपछि….

जनकपुरधाम । धनुषामा दाईजोको कारण श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दाईजोको तीन तोला सुन नदिएपछि श्रीमतिलाई आफ्नै श्रीमानले […]

सर्लाहीमा फोहोर फाल्ने ठाउँमा भेटियो सवा पाँच लाख रुपैयाँ

सर्लाही । सर्लाहीमा पाँच लाखभन्दा बढी नक्कली नेपाली रुपैयाँ फेला परेको छ। जिल्लाको लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर नजिकै भित्री सडकखण्डको फोहोर फाल्ने ठाउँबाट प्रहरीले पाँच लाखभन्दा बढी नक्कली नेपाली […]