क्राईम मिरर

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने […]

जनकपुर ११ का वडाध्यक्ष र सचिव ५० हजार घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । कानुनसम्मत गर्नुपर्ने […]

धनुषामा ट्रयाक्टर चालकमाथि छुरा प्रहार, ३ जना पक्राउ

जनकपुरधाम । धनुषामा शुक्रबार एकजना ट्रयाक्टर चालकमाथि छुरा प्रहार भएको छ । जिल्लाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार भएको […]

बारा कोल्हवी ५ का वडाध्यक्ष चौधरी पक्राउ

बारा । कोल्हवी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले […]