नागरिक मिरर

पार्टी एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट छ: प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । […]

चितवनका २७९ उद्योग बन्द

चितवन । चितवन उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत […]

‘नेपालको आफ्ना दुबै छिमेकी राष्ट्रसँगको सम्बन्ध राम्रो छ, कसैले चाहेर बिग्रिदैँन’

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्ना दुबै छिमेकी राष्ट्रसँगको सम्बन्ध राम्रो रहेको बताएका छन् । मधेस प्रदेश सभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, छिमेकीहरुबीच कहिलेकाहीँ कुरा नमिल्ने […]

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । मधेस प्रदेश सभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री […]