नागरिक मिरर

प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ ?

प्रिय पत्रकार !
साच्चै यस्तो कविता रङ्गिन सहरबाट प्रकाशन हुने, ठूलो अखबारमा छापिन्छ कि छापिँदैन ?’

जनकपुरमा अब जथाभावी फाेहर फ्याल्नेलाई ५ हजरसम्म जरिवाना हुने

जनकपुरधाम । जथाभावी फोहोर फ्याल्नेलाई जनकपुरधाम उपमहानगरपालिकाले पाँच हजारसम्म जरिवाना गर्ने भएको छ । उपमहानगरपालिकाले जथाभावी फोहोर फ्याल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज […]

फोहोरको डङ्गुरबीच सेवा प्रवाह गर्दै प्रादेशिक अस्पताल

श्रीमतीको प्रसुती सेवाका तीनदिनदेखि अपस्तालमा बस्दा अव्यवस्थित फोहोर र सडकपारीको दुर्गन्धले आफुपनि विरामी हुने अवस्थामा पुगेको नागरिक मिररलाई बताए । उनी बाटो देखाउँदै भन्छन,’एक त यो बाटो दुर्गन्धित छ । श्वास लिनै सकिन्न । त्यसमाथि कुईने, सड्ने र अस्पतालको सबै फोहर यतै फाल्छन् । मानिस निको हुने भन्दा बिरामी भएर जान्छन् ‌।’

सिडियो विरुद्ध जनकपुरमा विद्यार्थीहरुको प्रदर्शन

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल विरूद्ध विद्यार्थीहरूले जनकपुरधाममा शुक्रबार प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन । धनुषा जिल्लाको औरही […]