पालिका मिरर

घुससहित पक्राउ परेका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । घुससहित पक्राउ परेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको […]

हंसपुर नगरपालिकामा नियुक्ति बदर भएका मेयर प्रदीपका ज्वाइँ यसरी भए पुन: बहाली

जनकपुरधााम । धनुषाको हंसपुर नगरपालिकाका बर्खास्त गरिएका करारका कर्मचारी हालपनि कार्यालयमा कार्यरत रहेको पाइएको छ । पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले रोजगार सहायक राजीव कुमार यादवको नियुक्ति बदर […]

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्‍याउने

सिरहा । लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख […]

मेयरको मनमौजी नमानेपछि उपमेयरलाई हाकिमको धम्की-‘साइन गर, नभए सबै सेवासुविधा रोकिदिन्छु’

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको एक पछि अर्को विवादास्पद घटना सार्वजनिक हुने क्रम जारी छ । यसैबीच, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाले उपप्रमुख दुर्गीदेवी मण्डललाई सेवासुविधा रोक्का गर्ने धम्की […]