फोटो ग्यालरी

सात तस्वीरमा हेर्नुहाेस् बालकुमारीको तनाव

काठमाडाैँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । […]

भकुण्डेबाट देखिएको हिमाल

बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेबाट देखिएको अन्नपूर्ण हिमाल । तस्बिर : खेमराज गौतम/ रासस

चौथो यःमरी साँस्कृतिक महोत्सव तथा प्रतियोगिता

पोखरा महानगरपालिका-४ द्वारा सोमबार पोखरामा आयोजना गरिएको चौथो यःमरी साँस्कृतिक महोत्सव तथा प्रतियोगितामा सहभागी कुमारी। तस्बिर: धनबहादुर गुरुङ/रासस

कुथुर्के चरा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्र्तगत पर्ने कञ्चनपुरको जोनापुर गाउँमा देखा परेको कुथुर्के चरा । तराई क्षेत्रमा पाईने यस चरालाई अङ्ग्रेजीमा ब्लु थ्रोटेड बार्बेट भन्ने गरिन्छ । तस्बिर : रासस