फोटो ग्यालरी

उदाउँदो सुर्यलाई अर्घ्य दिएर सकियाे छठ [फोटोफिचर]

जनकपुरधाम  । आराध्यदेव सूर्यको उपासना गररेसहितको  छठ आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ […]

बेहुलीझैँ सिँगारिए जनकपुरधामका छठ घाट [फोटोफिचर]

जनकपुरधाम । जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो । आइतबार अस्ताउँदो सूर्यलाई […]

फोटोमा हेर्नुहोस् झिलिमिली जनकपुरधाम

जनकपुरधाम । लक्ष्मी पूजाका दिन आइतबार साँझ जनकपुरधाम झिलिमिली देखिएको छ । धुमधामका साथ जनकपुरधामसहित लक्ष्मी पूजा धन धानय र सम्पन्न्ताकी देवी लक्ष्मीको पुजा अराधना गरी भक्तिपूर्वक मनाइएको छ ।सो […]

रावण बध र लंका दहनसँगै सकियो जनकपुरधाममा दसैंको रौनक(फोटोफिचर)

जनकपुरधाम । जनकपुरधाममा रावणको बध भएसँगै दसैंको रौनक(रमझम) सकिएको छ । विजयादशमीको अवसरमा यहाँ रावण बध र लंकादहन गरिएको छ । तामझामका साथ जनकपुरधाममा घटस्थापनादेखी सुरु भएको दसैंको मेला मंगलबार […]