बागमती

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनकारीहरुको बैठक बोलाएको छ। बुधबार पार्टी अध्यक्ष डा.सीके राउतले एक सूचना जारी गर्दै पुष ११ गतेको लागि काठमाडौंमा आन्दोलनकारीहरुको बैठक राखिएको जानकारी दिएको छ। […]

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका […]

नारायणगढ (चितवन) । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी […]

पाटन(ललितपुर)। अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएको छ । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको […]

