मधेस

सेनेटरी प्याड बनाउन छात्रालाई तालिम

सिरहा । महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड किन्न बन्दनाकुमारी महतोलाई बुवाआमासँग आवश्यक पैसा मागिरहनुपर्ने बाध्यता टरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा कक्षा […]

राइमण्डल तथा पाटु क्षेत्र राष्ट्रिय सम्पदास्थलमा विकास हुनसक्ने

महोत्तरी। बर्दिवास नगरपालिका–३ को राइमण्डल तथा पाटु क्षेत्र राष्ट्रकै मुख्य सम्पदास्थलका रुपमा विकास हुनसक्ने पुरातत्व तथा भूगर्भविद्ले निष्कर्ष निकालेका छन् । यस क्षेत्रमा मध्यपाषाण युगका हतियार र औजार बनिएका विषयको […]

मधेशमा प्रदेश सभा निर्वाचन क्षेत्र लक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै

जनकपुरधाम । मधेस प्रदेशमा प्रदेश सभा लक्षित सडक निर्माणअन्तर्गत दोस्रो चरणको काम सुरु हुने भएको छ । रु १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडक निर्माण हुने भौतिक […]

सप्तरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ […]