मधेस

सुधार केन्द्रमा युवाको मृत्यू भएको घट्नामा छानविन गर्न प्रहरी उदासिन

जनकपुरधाम । जनकपुरधामको एक सुधार केन्द्रमा एक युवाको शंकास्पद मृत्यू भएको पाँच दिन बितिसके पनि छानविन तर्फ प्रशासन उदासीन दखिएको छ । जनकपुरधामको किशोर फाउण्डेसनमा बुधबार धनुषाको गणेशमान चारनाथ नगरपालिका […]

पर्यटक तथा जनतालाई सास्ती दिएको भन्दै माओवादीले धनुषाधाम नगरपालिका कार्यालय घेरे

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले धनुषाधाम नगरपालिका कार्यालय घेराउ गरेको छ । माओवादी केन्द्र धनुषाधाम नगर कमिटीले नगरपालिका कार्यालय घेराउ गर्दै धर्ना दिएको हो । फागुन १ गते ११ बुँदे […]

सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

बरहथवा (सर्लाही)। यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि त्यहाँ तत्काल बरहथवा नगर अस्पताल पुगे। तर, अस्पतालले भ्याक्सिन […]

भेटघाट र सम्मानको तस्विरले अपवाह फैलाइयो : उपाध्यक्ष चौधरी

काठमाडौँ। समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले एक बैठकको क्रममा सम्मान गरेको तस्विरका आधारमा पार्टी प्रवेशको गलत हल्ला फैलाइएको बताएका छन्। शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै […]