मधेस

सप्तरीमा बाल क्लब संजालको प्रथम जिल्लास्तरीय सम्मेलन सम्पन्न

सप्तरी । सप्तरी जिल्लाको राजविराजमा बाल क्लब सदस्य र पूर्वसदस्यहरूको प्रथम जिल्लास्तरीय सम्मेलन सम्पन्न भएको छ । बाल क्लबका पूर्वसदस्यहरूको अनुभव र बाल क्लबका हालका सदस्यहरूको अनुभव आदानप्रदानबाट एकीकृतरुपमा बालबालिकाको […]

मधेश प्रदेशका मुख्यमन्त्री यादव पदमुक्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बुधबार मधेश प्रदेश सभामा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको हो । यससँगै […]

मधेस प्रदेशसभाः दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा

जनकपुरधाम । मधेश प्रदेशसभाको आजको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ । मधेस प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत आज बसेको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा […]

मधेश प्रदेशः बुधबार पाँचौ पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौपटक विश्वासको मत लिने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार डेढ वर्षको अवधिमा पाँचौपटक विश्वासको मत लिन लागेको हो […]