मधेस

सर्लाहीका उखु किसानले पाए अनुदान बापतको रकम

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले […]

अयोध्यामा राम मन्दिर उद्घाटनको लागि ससुराली जनकपुरधामबाट ११ सय भार जाँदै, तस्वीरहरु

जनकपुरधाम । भारतको अयोध्यास्थित राम जन्मभूमीमा निर्माणाधीन श्रीराम मन्दिरमा आगामी जनवरी २२ तारिखमा हुने प्राणप्रतिष्ठा कार्यक्रमका लागि जनकपुरधामबाट आज भार पठाइँदैछ । मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभ कार्यमा माइती […]

जनकपुरमा ‘जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ हुने

जनकपुरधाम । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको भएको छ । मैथिली विकास कोषको बुधबारको बैठकले […]

स्थानियलाई अधिकारप्रति सचेत गराउँदै इन्सेक

जनकपुरधाम । मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न राज्य सँगै नागरिकको पनि उत्तिकै दायित्व रहेको हुन्छ। त्यस अर्थमा अधिकारको संरक्षण गर्न सरकार र नागरिकलाई अधिकारको बारेमा थाहा हुनुपर्छ। अनौपचारिक क्षेत्र […]